१४ पुस, काठमाडौं । सन् १९५९ मा दलाइ लामा भागेर भारत आउँदा उनलाई सुरक्षा प्रदान गर्ने सुरक्षा गार्ड एनिन दावाको मृत्यु भएको छ ।
त्यतिवेला दलाई लामाको व्यक्तिगत सुरक्षा गार्ड बनेका १५ जनामध्ये उनी मात्र जिवित थिए । उनको ८३ वर्षको उमेरमा मृत्यु भएको हो ।
सन् १९५९ मार्च १७ मा दलाई लामा अन्य हजारौ तिब्बतीसहित भारत आएका थिए ।
source https://www.onlinekhabar.com/2020/12/919556
0 Comments