Looking For Anything Specific?

Header Ads

आज पनि नेकपाका दुवै समूहका आन्तरिक बैठक

१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आगामी रणनीति तय गर्न आज पनि आन्तरिक बैठकमा व्यस्त हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय  नेतादेखि जनवर्गीय संगठनका बैठकहरु बस्ने छ ।

केन्द्रमा मात्र होइन्, प्रदेश र स्थानीय तहमा समेत बैठक गरी कार्यकर्ता आफूतर्फ तान्ने कसरतमा दुवै समूह रहेका छन् ।



source https://www.onlinekhabar.com/2020/12/918931

Post a Comment

0 Comments