Looking For Anything Specific?

Header Ads

मिक्स ट्रायथोलनमा भारतले जित्यो स्वर्ण, नेपालले रजत

१८ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत मिक्स ट्रायथोलनमा नेपालले रजत पदक जितेको छ ।

पोखरा लेकसाइडमा भएको खेलमा नेपाल भारतसँग पराजित हुँदै रजत पदकमा समेटिएको हो ।

मिक्स ट्रायथोलनमा नेपालका तर्फबाट सोनी गुरुङ, दीपेश चौधरी, केशरी थापामगर र बसन्त थारुको समूहले प्रतिस्पर्धा गरेको थियो ।
खेलमा भारतले स्वर्णमा बाजी मारेको छ भने श्रीलंकाले काश्य पदक जितेको छ ।



source https://www.onlinekhabar.com/2019/12/817166

Post a Comment

0 Comments