Looking For Anything Specific?

Header Ads

एनआईसी एशिया बैंक र टिथ सेभर्सबीच सम्झौता

१५ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच एन आई सी एसिया बैंकका सम्पूर्ण ग्राहकलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरे ।



source https://www.onlinekhabar.com/2019/11/807648

Post a Comment

0 Comments