Looking For Anything Specific?

Header Ads

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

१९ मंसिर, धनगढी । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलाली गोदावरी ३ का ७६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

मंसिर १४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।



source https://www.onlinekhabar.com/2020/12/913372

Post a Comment

0 Comments