Looking For Anything Specific?

Header Ads

लकडाउन उल्लङ्घन गर्‍यो नभन्नु है, मर्निङवाकमा छु !

२० चैत, काठमाडौं । मुलुक कोभिड–१९ को महामारीबाट बच्नको लागि दुई साता लामो लकडाउनमा छ ।

सरकारले अस्पताल जान र अत्यावश्यक सामान खरिद गर्नबाहेक घरबाहिर निस्कन रोक लगाएको छ ।

तर, विहान मर्निङ वाक हिँड्नेहरु रोकिएका छैनन् । मुखमा मास्क लगाएर काठमाडौंका सडकमा दौडनेहरु कोही एक्लै एक्लै दौडिएका देखिन्थे भने कतै दुई जना सँगै मर्निङवाकमा गएको देखियो ।

कोरोना भाइरस रोकथामका लागि सामाजिक दुरी कायम गर्नु नै पहिलो बच्ने उपाय रहेको भन्दै सरकारले दुईसाता लामो लकडाउनको आह्वान गरेको भए पनि पूर्ण रुपमा लकडाउनको पालना हुन सकेको छैन ।

हेर्नुहोस् तस्वीर

 



source https://www.onlinekhabar.com/2020/04/850244

Post a Comment

0 Comments