Looking For Anything Specific?

Header Ads

मौरीले चिलेर चितवनमा वृद्धाको मृत्यु

२१ पुस, चितवन । पूर्वीचितवनमा मौरीले चिलेर १ महिलाको ज्यान गएको छ ।

रत्ननगर नगरपालिका– ९, बेलटाँडीकी ७६ वर्षीया ठगिया थरुनीको मौरीको टोकाइबाट ज्यान गएको हो ।

घरमै बसिरहेकी थरुनीलाई मौरीले टोकेपछि उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । त्यही उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/01/826193

Post a Comment

0 Comments