Looking For Anything Specific?

Header Ads

काठमाडौंको लाखेननीमा लागेको आगो नियन्त्रणमा

२२ चैत, काठमाडौं । काठमाडौंको महानगरपालिका वडा नं. २० लाखेननीस्थित एक घरमा आगलागी भएको छ ।

जनसेना प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।

विद्युतको तार सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विवरण एकीन हुन सकेको छैन ।

 



source https://www.onlinekhabar.com/2021/04/942947

Post a Comment

0 Comments