Looking For Anything Specific?

Header Ads

काठमाडौंको जैसीदेवलमा आगलागी

२२ चैत, काठमाडौं । काठमाडौंको महानगरपालिका वडा नं. २० जैसीदेवलस्थित एक घरमा आगलागी भएको छ ।

जनसेवा प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीको कारण र क्षतिको विवरण एकीन हुन सकेको छैन ।



source https://www.onlinekhabar.com/2021/04/942937

Post a Comment

0 Comments