Looking For Anything Specific?

Header Ads

च्याम्पियन्स लिगमा चेल्सीले पोर्टोलाई हरायो

२६ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगको खेलमा लण्डन क्लब चेल्सीले पोर्चुगिज क्लबलाई पोर्टोलाई २-० ले पराजित गरेको छ ।

कोभिड-१९ को कारण पोर्टोले स्पेनको सेभियललाई घरेलु मैदान बनाएर खेलेको खेलमा चेल्सीका लागि मासोन माउन्ट र बेन चिलवालले एक-एक गोल गरे ।

माउन्टले ३२औं र चिलवालले ८५औं मिनेटमा गोल गरे ।



source https://www.onlinekhabar.com/2021/04/943940

Post a Comment

0 Comments