Looking For Anything Specific?

Header Ads

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

६ वैशाख, काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

 

 



source https://www.onlinekhabar.com/2021/04/946647

Post a Comment

0 Comments