Looking For Anything Specific?

Header Ads

बेपत्ता बालकको शव सिंघीया खोलामा भेटियो

५ वैशाख, विराटनगर । शनिबारबाट बेपत्ता भएका बालक आइतबार बिहान मृत भेटिएका छन् ।

शनिबार साँझदेखि हराइरहेका विराटनगर महानगरपालिका-८ का ७ वर्षीय बालक उलभ बस्नेत सिंघीया खोलामा मृत फेला परेका हुन् ।

खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2021/04/946412

Post a Comment

0 Comments