Looking For Anything Specific?

Header Ads

पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प   

२० चैत, जकार्ता । इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन ।

भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउँन बाँकी छ ।



source https://www.onlinekhabar.com/2023/04/1287327

Post a Comment

0 Comments