Looking For Anything Specific?

Header Ads

लुम्बिनी र काठमाडौंको खेल १७ ओभरमा घटाइयो

२० पुस, काठमाडौं  । नेपाल टी-२० लिग अन्तर्गत काठमाडौं नाइट्स र लुम्बिनी अलस्टार्स बीचको खेल १७ ओभरमा घटाइएको छ।

म्याच अम्पायरले मैदान चिसो भएका कारण समयमा टस हुन नसकेपछि ओभर घटाइएको हो । ८:३० मा हुनु पर्ने टस ९:१५ मा भएको छ ।

बुधबार हुने पहिलो खेलमा लुम्बिनीले टस जितेर ब्याटिङ गर्दैछ । साढे ८ बजे खेल सुरु हुने भनिए पनि काठमाडौंका खेलाडी ८:५० मा मात्र मैदान आइपुगेका थिए ।

खेल ९:३० बाट सुरु भएको छ ।



source https://www.onlinekhabar.com/2023/01/1242466

Post a Comment

0 Comments