Looking For Anything Specific?

Header Ads

समानुपातिक सांसदको टुंगो लगाउन एमाले  सचिवालय बैठक बस्दै

२४ मङ्सिर, काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।

उनका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ । शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो ।



source https://www.onlinekhabar.com/2022/12/1230877

Post a Comment

0 Comments