Looking For Anything Specific?

Header Ads

दुलाहा–दुहली बन्दा विक्की र कट्रिनाकोे मुस्कान

नायक विक्की कौशल र नायिका कट्रिना कैैफ वैवाहिक जीवनमा बाँधिएका छन् । बिहिबार उनीहरु राजस्थानको एक रिसोर्टमा बिबाह बन्धनमा बाँधिएका हुन् । कट्रिना र विक्कीकोे विवाहकोे दृश्य प्रशारणकोे अधिकार एक ओटीटी प्लेटफर्मले खरिद गरेका कारण पनि वैवाहिक समारोेहमा पुगेका अतिथीहरुलाई भिडियो खिच्न दिइएकोे थिएन ।

कट्रिनाले आफ्नोे सामाजिक संजालबाट बिहेकोे केही तस्वीर सार्वजनिक गर्दैै सबैकोे तर्फबाट पाएकोे माया र आर्शिवादका लागि धन्यवाद दिएकी छिन् । विक्की र कट्रिनाको बैबाहिक समारोह मंगलबारबाट सुरु भएकोे थियोे । ३ दिन लगाएर उनीहरुले बिहे गरेका हुन् ।

कट्रिनाले विक्कीसँग जीवनको नयाँ यात्रा सुरु भएको उल्लेख गरेकी छिन् ।



source https://www.onlinekhabar.com/2021/12/1050247

Post a Comment

0 Comments