२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा शेरबहाहदुर देउवा जित नजिक पुगेका छन् ।
३४१८ मत गणना भइसक्दा उनले २०४५ मत पाएका छन् ।
सभापतिमा निर्वाचित हुन २२८२ मत चाहिन्छ ।
source https://www.onlinekhabar.com/2021/12/1052663
0 Comments