Looking For Anything Specific?

Header Ads

कञ्चनपुरबाट बेवारिसे स्कारपियाे बरामद

२२ मंसिर, धनगढी । कञ्चनपुरमा भारतीय नम्बर प्लेटको एउटा स्कारपियाे बेवारिसे अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका-४  मा बेवारिसे अवस्थामा राखिएकाे UA06G6312 नम्बरको स्कारपियाे बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले  उक्त स्कारपियाे आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचाैकीमा बुझाइएकाे जानकारी दिए ।



source https://www.onlinekhabar.com/2021/12/1049354

Post a Comment

0 Comments