Looking For Anything Specific?

Header Ads

पन्जाबको गुरुदासपुरमा गोली चल्यो, चार जनाको मृत्यु

२० असार, काठमाडौं । भारतको पन्जाबस्थित गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

गुरुदासपुरको बल्लरवाल गाउँमा दुई समूहबीचको झगडामा गोली चलेको हो ।

यो घटनापछि स्थानीय आतंकित भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।



source https://www.onlinekhabar.com/2021/07/978168

Post a Comment

0 Comments