Looking For Anything Specific?

Header Ads

काठमाडौंमा भूकम्पको धक्का

२१ असार, काठमाडौं । काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे छ बजे कम्पन्न भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको भूकम्प गएको हो ।



source https://www.onlinekhabar.com/2021/07/978669

Post a Comment

0 Comments