Looking For Anything Specific?

Header Ads

मेलिना र बादलको ‘यो जीवन’

गायिका मेलिना राई र गायक बादल लिम्बुको स्वरमा समावेश ‘यो जीवन’ सार्वजनिक भएको छ । गीतमा ज्ञान लिम्बुको शब्द तथा गायक बादलको संगीत छ । गोदावारीमा छायांकन गरिएको भिडियोमा सुजता थुलुङ र बादल लिम्बुलाई फिचरिङ गरिएको छ ।

यो भिडियोलाई किरण राइको सम्पादन तथा निर्देशनमा तयार पारिएको हो । भिडियोमा उदय सुब्बा, सुरेश राई र मोहन कुमार राइको पनि अभिनय हेर्न सकिन्छ ।



source https://www.onlinekhabar.com/2021/01/920847

Post a Comment

0 Comments