Looking For Anything Specific?

Header Ads

आज पनि ओलीले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

१९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज मध्याह्न काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ ।

अनेरास्ववियूले आयोजना गरेको भेलालाई अध्यक्ष ओलीलगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे कार्यक्रम सुरु हुनेछ ।



source https://www.onlinekhabar.com/2021/01/920840

Post a Comment

0 Comments