Looking For Anything Specific?

Header Ads

राष्ट्रियसभाका १८ सांसदले लिए शपथ

२१ फागुन, काठमाडौं । राष्ट्रियसभाका निर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण  लिएका छन् ।

संसदकाे ल्होत्से हलमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ गराएका हुन् ।

राष्ट्रियसभाका १८ पद रिक्त हुने भएपछि यही माघ ९ गते निर्वाचन भएको थियो । १८ सांसद्को २ वर्षे कार्यकाल सकिएलगत्तै निर्वाचित सांसदहरूलाई शपथ गराइएको हो ।



source https://www.onlinekhabar.com/2020/03/841510

Post a Comment

0 Comments