Looking For Anything Specific?

Header Ads

मोरङमा भारतबाट फर्किएका ४७ जना क्वारेन्टाइनमा

१२ चैत, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र रानी र विराटनगर बसपार्कमा अलपत्र परेका ४७ नेपाली नागरिकलाई क्वारेन्टाइनमा राख्न मोरङको टाँडीमा पठाइएको छ ।

विराटनगर नाका हुँदै मंगलबार भित्रिएका ४७ जनालाई टाँडी क्वारेन्टाइनमा पठाइएको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

विराटनगर रानी नाका र विराटनगर बसपार्कमा अलपत्र परेकाहरुलाई क्वारेन्टाइनमा पठाइएको उनले बताए ।



source https://www.onlinekhabar.com/2020/03/847421

Post a Comment

0 Comments