Looking For Anything Specific?

Header Ads

चट्याङ लागेर एकको मृत्यु

२२ फागुन, डोटी । चट्याङ लागेर डोटीको सायल गाउँपालिका– २, सिर्मामा एक जनाको ज्यान गएको छ ।

बुधबार साँझ करिब ६ः३० बजेतिर परेको चट्याङले लागेर स्थानीय ६० वर्षीया जस्मादेवी ओलीको मृत्यु भएको हो ।

गोठमा गाईबस्तु बाँध्न गएका बेला चट्याङ लागेर ओललीको मृत्यु भएको सायल गाउँपालिका–२ का वडासदस्य मोहन ओलीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/03/841782

Post a Comment

0 Comments