Looking For Anything Specific?

Header Ads

राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

१९ मंसिर, काठमाडौं । राप्रपाको महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् ।

शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।

 



source https://www.onlinekhabar.com/2021/12/1048127

Post a Comment

0 Comments