Looking For Anything Specific?

Header Ads

अफगानिस्तानमा आईएसमाथि अमेरिकाको ड्रोन आक्रमण

१२ भदौ, काठमाडौं । अफगानिस्तानमा  अमेरिकी सैनिकले इस्लामिक स्टेट (आईएस)माथि ड्रोन आक्रमण गरेको छ ।

पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ ।

मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ । आक्रमणमा अन्य साधारण नागरिकहरूलाई कुनै क्षति नभएको अमेरिकी सेनाले बताएको बीबीले उल्लेख गरेको छ ।



source https://www.onlinekhabar.com/2021/08/1005270

Post a Comment

0 Comments