Looking For Anything Specific?

Header Ads

धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन

२१ जेठ, काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।



source https://www.onlinekhabar.com/2021/06/964531

Post a Comment

0 Comments