१९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फर्ताबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
source https://www.onlinekhabar.com/2021/04/942348
0 Comments