Looking For Anything Specific?

Header Ads

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ [ फोटो फिचर ]

६ मंसिर, काठमाडौं । उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठपर्व सम्पन्न भएको छ ।

शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठपर्व सम्पन्न भएको छ ।

कोरोना महामारीका कारण धेरैले आफ्नै घरको छत र आगनमा कृत्रिम पोखरी बनाएर पूजा गरेका छन् । यसले नदी किनार तथा पोखरीका छठघाटहरुमा भिडभाड थिएन ।

 

 



source https://www.onlinekhabar.com/2020/11/910645

Post a Comment

0 Comments