Looking For Anything Specific?

Header Ads

सप्तरीकी ७१ वर्षीया कोरोना संक्रमितको मृत्यु

५ मंसिर, काठमाडौं। बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा सप्तरीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिहीबार राति साढे ८ बजे बोदेबर्साइन-३ की ७१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

निमोनिया भएकी उनी बिहीबार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो।



source https://www.onlinekhabar.com/2020/11/910354

Post a Comment

0 Comments