१६ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध दीपेन्द्र सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका छन् । दीपेन्द्रले भारतका कप्तान ऋतुराज गायकवाडलाई १० औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए ।
दीपेन्द्रले आक्रामक सुरुवात गरेको भारतको १०३ रनको साझेदारी तोडेका छन् ।
source https://www.onlinekhabar.com/2023/10/1375041
0 Comments