Looking For Anything Specific?

Header Ads

पूर्वी नेपालमा भूकम्पको धक्का

२१ कात्तिक, काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार राति नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । यो पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/11/1214164

Post a Comment

0 Comments