Looking For Anything Specific?

Header Ads

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक आज बिहान साढे ९ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी,  गठबन्धन दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल हुने छ ।

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलगायत सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थिति हुने निर्देशन दिइएको छ ।

 

 



source https://www.onlinekhabar.com/2022/08/1172641

Post a Comment

0 Comments