Looking For Anything Specific?

Header Ads

प्रदेश १ को नीति तथा कार्यक्रम आज

२५ जेठ, विराटगर । प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रमका लागि प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइनेछ ।

असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

लुम्बिनी प्रदेश सरकारले पनि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।



source https://www.onlinekhabar.com/2022/06/1139297

Post a Comment

0 Comments