Looking For Anything Specific?

Header Ads

कास्कीमा भूकम्पको धक्का

९ असार, काठमाडौं । कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो  ।

कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।



source https://www.onlinekhabar.com/2022/06/1146754

Post a Comment

0 Comments