Looking For Anything Specific?

Header Ads

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१० मंसिर, काठमाडौं । चारदिनसम्म निरन्तर घटेको सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारभन्दा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य भने पाँच रुपैयाँले सस्तिएको छ ।

आव छापावाल सुनको मूल्य तोलामा ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावल सुनको कारोबार मूल्य ९१ हजार ७ सय रुपैयाँ थियो ।

आजका लागि तेजावी सुनको कारोबार मूल्य ९१ हजार ४ सय रुपैयाँ छ । यस्तै चाँदी प्रतितोला १२ सय २५ रुपैयाँका कारोबार भइरहेको छ ।  बिहीबार चाँदीको प्रतितोला मूल्य १२ सय ३० रुपैयाँ थियो ।



source https://www.onlinekhabar.com/2021/11/1044320

Post a Comment

0 Comments