७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुश भएको छ । राति १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।
युनाईटेड स्टेटस् जियोलोजिकल सर्भे(युएसजीएस)का अनुसार, धादिङको नौबिसे आसपासको क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी विवरण अद्यावधिक गरिसकेको छैन ।
source https://www.onlinekhabar.com/2023/11/1395643
0 Comments