१९ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुमध्ये ८ हजार ३३ जनाले मनोनयन फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक तथ्यांक अनुसार, वडा अध्यक्षले सबैभन्दा बढी र नगरपालिकाको उपप्रमुख पदमा सबैभन्दा कमले उम्मेदवारी फिर्ता लिएका छन् ।
हेर्नुहोस् उम्मेदवारी फिर्ता लिनेको विवरण–
पद | संख्या |
अध्यक्ष (गाउँपालिका) | २८० |
उपाध्यक्ष (गाउँपालिका) | २२५ |
प्रमुख (नगरपालिका) | २६८ |
उपप्रमुख (नगरपालिका) | २०४ |
वडाध्यक्ष | २८३७ |
दलित महिला सदस्य | ६७७ |
महिला सदस्य | ९७२ |
वडा सदस्य | २५७० |
कूल | ८०३३ |
source https://www.onlinekhabar.com/2022/05/1119238
0 Comments